15 C
Kathmandu,NP
शुक्रबार, फाल्गुन २१, २०७७

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री अाेली बिच भेटवार्ता

इराताेखरी। प्रधानमन्त्री ओली र राष्ट्पतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति  र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ ।...

नेकपाकाे बैठक अाज पनि बस्दै

इराताेखरी।सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज पनि बस्ने भएकाे छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी नहुने...

सगरमाथाको नयाँ उचाई घोषणा हुँदै

काठमाडाैं । सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रीपरिषद्ले स्वीकृति प्रदान गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले सगरमाथाको नयाँ उचाई घोषणा गर्न भूमि व्यवस्था, सहकारी...

भारतीय विदेश सचिव श्रृंगला आज काठमाडाैं आउँदै

काठमाडौं । भारतका विदेशसचिव हर्षवर्दन श्रृङ्गला नेपालको दुईदिने औपचारिक भ्रमण अन्तर्गत बिहीबार काठमाडौं आउँदैछन् । उनी बिहीबार बिहान ११ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने भएका हुन् । नेपाल...

किन आउँदै छन् चिनियाँ दूत ?

काठमाडौं । भारतीय पक्षबाट नेपाल भ्रमण बढिरहेका बेला चिनियाँ राष्ट्रपति सी चिनफिङले विशेष दूत काठमाडौं पठाउँदै छन्। चिनियाँ रक्षामन्त्री वेई फेङहे राष्ट्रपति सी चिनफिङको सन्देश...

नेकपाका नेता भन्छन्- ‘पार्टीको भविष्य कठिन मोडमा पुग्याे’

काठमाडौँ । पार्टीको आन्तरिक विवाद सल्टाउने कुनै सूत्र नभेटिइरहेका बेला गृह जिल्ला रूपन्देही पुगेका नेकपा महासचिव विष्णु पौडेलले मंगलबार बुटवलमा पत्रकारहरूसँग भने, ‘एकता भएदेखि नै...

प्रधानमन्त्री ओली ताप्लेजुङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालको ताप्लेजुङ जिल्लाबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जाँदैछन् । प्रधानमन्त्रीले...

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद विन्दा पाण्डेले यौन हिंसाविरुद्ध केही ऐनको संशोधनका लागि जारी अध्यादेश आफैमा पूर्ण नभएको दाबी...

सुरेन्द्र पाण्डेमाथि भएकाे व्यवहार बारे वरिष्ठ नेता झलनाथ खनालकाे अापत्ति

इराताेखरी। आज चितवनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि आफ्नै कार्यकर्ताले अभद्र व्यवहार गरेका छन् । चितवनमा शनिबार...

नेकपाका स्थायी समिति सदस्य पाण्डेविरुद्ध प्रधानमन्त्री ओली पक्षका नेताको नाराबाजी

इरातोखरी । पूर्वी चितवनमा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे सहभागी कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली पक्षका कार्यकर्ताले नारावाजी र होहल्ला गरेका छन । राप्ती...

ताजा अपडेट

मेलम्ची खानेपानी आयोजनाको बाँध बनाउने काम अन्तिम चरणमा

इराताेखरी।मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ ।मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम अन्तिम चरणमा पुगेको जानकारी...

घाँस काट्ने क्रममा रुखबाट लडेर एकजनाकाे मृत्युु

इराताेखरी।प्युठानमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । घाँस काट्ने क्रममा रुखबाट लडेर गम्भीर घाइते भएका प्युठान नगरपालिका–१० बडहराका ३७ वर्षीय राजु केएमको...

त्रिविका उपकुलपतिविरुद्ध नेविसंघको प्रदर्शन

इराताेखरी।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ।विश्वविद्यालयमा राजनीतिकरण गरेको, पूर्वाग्रह राखेको नेविसंघको आरोप छ। बास्कोटाको राजीनामा...

साेमबारकाे काेराेना अपडेट

इराताेखरी।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको छ । आज १ हजार १४ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना...

१४ जनाको ज्यान जाने गरी भएको बम काण्डका प्रतिवादी पक्राउ

इराताेखरी।रौतहटमा १४ जनाको ज्यान जाने गरी२०६४ सालमा भएको बम काण्डका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् । संविधानसभा चुनावलाई लक्षित गरी भएको बम विस्फोटको घटनामा...