9 C
Kathmandu,NP
बुधबार, मंसिर १०, २०७७

प्रधानमन्त्री ओली ताप्लेजुङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालको ताप्लेजुङ जिल्लाबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जाँदैछन् । प्रधानमन्त्रीले...

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद विन्दा पाण्डेले यौन हिंसाविरुद्ध केही ऐनको संशोधनका लागि जारी अध्यादेश आफैमा पूर्ण नभएको दाबी...

हुम्लामा बम फेला, सेनाद्वारा डिस्पोज

इरातोखरी ।नेपाली सेनाको बम डिष्पोजल टोलीले हुम्लाको सिमकोट गाउँपालिका–६ मा रहेको कृषि विकास कार्यालयको मूलगेटमा भेटिएका दुई वटा सकेट बमलाई निष्क्रय गरिदिएको छ । सो...

बलात्कार सम्बन्धी कानुनलाई कडाइ गर्ने अध्यादेश पारित

इरातोखरी ।सरकारले बलात्कारविरुद्धको कानुनलाई थप कडा बनाउने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बलात्कारसम्बन्धी कानुनलाई कडाइ गर्ने सम्बन्धी अध्यादेश पारित गरेको छ । अध्यादेश...

परिक्षा स्थगित हुन्छ भन्ने हल्लाको पछि नलाग्न राष्ट्रिय परिक्षा बोर्डको अपिल

इराताखरी । पर्सि मंगलबारदेखि सुरु हुने कक्षा १२ को परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डका सदस्य सचिव...

चर्चित भारतीय हास्य कलाकार भारतीसगैँ उनका पति पनि पक्राउ

इराताेखर। चर्चित भारतिय हास्य कलाकार भारती सिंहलाई पक्राउ गरेको एक दिनपछि नार्कोटिक्स कन्ट्रोल ब्युरो एनसीबीले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ...

विश्वकै सर्वोच्च शिखर रहेको गाउँपालिका सडकमार्गसँग जोडियाे

इराताेखरी। खुम्बु पासाङल्हामु गाउँपालिका सडकमार्गसँग जोडिएको छ । माप्य दूधकोसी गाउँपालिकामा पर्ने ओर्लाङघाटमा दूधकोसी नदीमाथि पक्की पुल बनेपछि विश्वकै सर्वोच्च शिखर सगरमाथा रहेको गाउँपालिका...

दुर्घटनामा परी बाबु र छोरीको अवस्था गम्भीर, अामाकाे मृत्यु

इराताेखरी।कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से १ त ९५३३ नम्बरको ट्याक्टरले म १...

दाङमा कुर्सीबाट लडेर पुर्व गाविस अध्यक्षकाे मृत्युु

इराताेखरी।दाङमा कुर्सीबाट लडेर पूर्व गाविस अध्यक्षको मृत्यु भएको छ। शनिबार साँझ ५ बजेतिर कुर्सीबाट लडेर गम्भीर घाइते भएका तत्कालीन उरहरी गाविस अध्यक्ष रेशमबहादुर भण्डारीको...

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातकाे सम्भावना

इराताेखरी।साेेेेेमबार  उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बेलुका पश्चिमी वायुको प्रभावले कर्णाली र सुदूरपश्चिमका...

ताजा अपडेट

मिसन मिडियाद्वारा कोभिड संक्रमित पत्रकार केसीलाई विमा रकम हस्तान्तरण

इराताेखरी।मिसन मिडिया क्लवले स्वास्थ्य मापदण्ड पालना गर्दै एक कार्यक्रम अायाेेेेेजना गरी पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू. एक लाख...

यी हुन् नेपालका उत्कृष्ट १० करदाता

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पुर्याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ...

प्रधानमन्त्री ओली ताप्लेजुङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालको ताप्लेजुङ जिल्लाबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जाँदैछन् । प्रधानमन्त्रीले...

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद विन्दा पाण्डेले यौन हिंसाविरुद्ध केही ऐनको संशोधनका लागि जारी अध्यादेश आफैमा पूर्ण नभएको दाबी...

आजको कोरोना अपडेट, संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या उच्च

इरातोखरी । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ । आइतबार थप एक हजार ६...