9 C
Kathmandu,NP
बुधबार, मंसिर १०, २०७७

चलचित्रको निर्माणकाेे तयारीमा अाँचल

इराताेखरी।   आँचलले  चलचित्रमा लगानी गर्ने तयारी गरी रहेेेकी छन्।  तर, यो प्रोजेक्ट सुरु हुन केही समय भने लाग्ने वुझिएको छ । चलचित्रका लागि निर्देशक...

‘हनिमुन’मा काजल दम्पती

काठमाडाैं । हालै विवाह बन्धनमा बाँधिएकी बलिउड अभिनेत्री काजल अग्रवाल पति गौतम किचलुसँग हनिमुन मनाउन यति बेला माल्दिभ्स पुगेकी छन्। काजलले माल्दिभ्सका केही तस्बिरसमेत सार्वजनिक...

‘आउ माया साथैमा’मा सरोज र आश्माको नृत्य

काठमाडौं । प्रताप दास र अस्मिता अधिकारीको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘आउ माया साथैमा’ बोलको गीतमा गंगा दुलालको शब्द...

नेहा र निशानको स्वरमा ‘सुकुटे बीच’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । नेहा खड्का र निशान भट्टराईको स्वरमा सजिएको लोक आधुनिक गीत 'सुकुटे बीच' सार्वजनिक भएको छ । नेहा खड्काको शब्द तथा संगीत रहेको ...

बलिउड अभिनेत्री काजलकाे विवाह

मुम्बई। बलिउड अभिनेत्री काजल अग्रवाल प्रेमी गौतम किचलुसँग वैवाहिक बन्धनमा बाँधिएकी छन्। काजलको विवाह मुम्बईको ताज होटलमा भएको हो। कोरोना भाइरसको महामारीका कारण विवाहमा सानो...

पवित्रा घर्ती मगर र विवेकमान राेका मगरकाे ‘चोली ढाकाले’ लोकदोहोरी सार्वजनिक (भिडियोसहित)

काठमाडाैं । पवित्रा घर्ती मगर र विवेकमान राेका मगरकाे नयाँ लाेकदाेहाेरी 'चाेली ढाकाले' काे म्यूजिक भिडियाे सार्वजनिक भएकाे छ । लाेकप्रीय गायिका पवित्रा घर्ती...

सनराइज हैदरावादद्वारा राजस्थान राेयल्स ८ विकेटले पराजित

इराताेखरी ।आईपीएलको १३ औँ सिजनको ४० औँ खेलमा सनराइज हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिलो...

नायक दीपक डाेटेल ‘नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड’ द्वारा सम्मानित

काठमाडौं । नायक तथा समाजसेवी दीपक डाेटेल 'नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड' द्वारा सम्मानित  हुनुभएकाे  छ । नेपाली आर्ट, कल्चर एण्ड म्यूजिक अवार्ड...

मलाइका पुनः काममा सक्रिय

काठमाडाैं । बलिउड अभिनेत्री मलाइका अरोरा डान्स रियालिटी सो इन्डियाज बेस्ट डान्सरको सेटमा निर्णायकका रुपमा फर्किएकी छन् । झण्डै एक महिनादेखि कामबाट टाढा रहेकी...

‘भोटे ताल्चा’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । दिपकराज पाठकको शब्दमा भोटे ताल्चा बोलको गीत युट्युबमा सार्वजनिक भएको छ । अहिलेकी चर्चित गायिका रचना रिमाल र शंकर दाहालको आवाज रहेको...

ताजा अपडेट

मिसन मिडियाद्वारा कोभिड संक्रमित पत्रकार केसीलाई विमा रकम हस्तान्तरण

इराताेखरी।मिसन मिडिया क्लवले स्वास्थ्य मापदण्ड पालना गर्दै एक कार्यक्रम अायाेेेेेजना गरी पत्रकार महासंघ काठमाडौंका कोभिड संक्रमित पत्रकार संजय केसीलाइ कोभिड विमाको रू. एक लाख...

यी हुन् नेपालका उत्कृष्ट १० करदाता

काठमाडौं । सरकारले नवौं राष्ट्रिय कर दिवसको अवसरमा मुलुकलाई सबैभन्दा बढी राजस्व बुझाएर योगदान पुर्याउनेमध्ये विभिन्न क्षेत्रबाट १५ उत्कृष्ट करदाताको नाम छनोट गरेको छ...

प्रधानमन्त्री ओली ताप्लेजुङ जाँदै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चीनको तिब्बत र नेपालको ताप्लेजुङ जिल्लाबीच सीमा क्षेत्र निरीक्षण सहितका कार्यक्रममा भाग लिन ताप्लेजुङ जाँदैछन् । प्रधानमन्त्रीले...

पीडितलाई सुरक्षा दिन सकिन्न भन्नेले कुर्सी छोड्नुपर्छ : विन्दा पाण्डे

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की सांसद विन्दा पाण्डेले यौन हिंसाविरुद्ध केही ऐनको संशोधनका लागि जारी अध्यादेश आफैमा पूर्ण नभएको दाबी...

आजको कोरोना अपडेट, संक्रमण हुने भन्दा डिस्चार्ज हुनेको संख्या उच्च

इरातोखरी । नेपालमा कोरोना भाइरस ९कोभिड–१९० का सङ्क्रमितको सङ्ख्या दुई लाख २० हजार तीन सय आठ पुगेको छ । आइतबार थप एक हजार ६...