24 C
Kathmandu,NP
बुधबार, साउन २८, २०७७

पत्रकारका समस्या बाेकेर चौलागाईँ पुगे महानिर्देशक समक्ष

काठमाडौ । वर्तमान समयमा पत्रकारहरुमा देखिएका केही समस्याका समाधानका लागि पत्रकार गोविन्दप्रसाद चौलागाईँले सूचना तथा प्रसारण विभागका महानिर्देशकलाई भेट्नुभएको छ । प्रेस पास नवीकरणका लागि...

रूसद्वारा निर्मित काेराेना भ्याक्सिनकाे नाम ‘स्पुतनिक पाँचाैं’

काठमाडाैं । रुसले विकास गरी अनुमोदन गरेको विश्वको पहिलो कोरोना भ्याक्सिनको नामाकरण भएको छ । स्पुतनिक पाचौं नाम दिइएको भ्याक्सिन अनुमोदनको घोषणा रुसी राष्ट्रपति...

काठमाडाैं उपत्यकाकाे काेराेनाकाे ‘रेड जाेन’ मा, एक चाैथाईले लगाएनन् मास्क

काठमाडौं । उपत्यका कोरोना भाइरसको उच्च जोखिम अर्थात् ‘रेडजोन’मा परेको छ । दैनिक संक्रमण बढ्दै गएको उपत्यकामा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् । तर, एकचौथाइभन्दा...

लगानी बोर्डका सिइयो भट्टलाई काममा नलगाउनु- उच्च अदालत

काठमाडौं । लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई अदालतले काममा नलगाउन आदेश दिएको छ । प्रमुख कार्यकारी अधिकृत भट्टलाई उच्च अदालत पाटनले काममा...

अख्तियार प्रमुख घिमिरेलाई काेराेना संक्रमण पुष्टि

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । अख्तियार प्रमुख नवीनकुमार घिमिरे कोरोना संक्रमित हुनुभएको हो । अख्तियारका दुरुपयोग...

काठमाडाैंमा काेराेना संक्रमणकाे सन्त्रास, सरकारी सेवा बन्द

काठमाडौं । काठमाडौं उपत्यकामै कोरोना संक्रमणले सन्त्रास बढाएको छ । उपत्यकाका तीन जिल्लामा गरी हालसम्म १ हजार १ सय ७९ जना संक्रमित भेटिएका छन्...

धर्म, ज्ञान र भक्तियाेग प्रवचनसहित श्रीकृष्ण जन्माष्ठमी मनाइँदै

मोहनप्रसाद मैनाली काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर कृष्णमन्दिरमा भगवान श्रीकृष्णको पूजाआराधना तथा व्रतउपासना गरीे मनाइँदैछ । धार्मिक गुरूहरूद्गारा यसदिन भगवान कृष्णद्वारा प्रतिपादित धर्मयोग,...

थाहा छैन, किन काटिन्छ जन्मदिनमा केक !

यमुना थापा जन्मदिनमा केक कहिलेदेखि काटिन थालेको हो । त्यो ठ्याक्कै मलाई थाहा छैन । सायद यसैगरी केक काट्नेहरुलाई पनि थाहा छैन होला कि जन्मदिनमा...

हवाइ सेवा तथा अन्तरजिल्ला यातायात भदाै १६ सम्म स्थगित गर्ने मन्त्रिपरिषद्काे निर्णय

काठमाडाैं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले समसामयिक विषयमा विभिन्न निर्णय गरेकाे छ ।  बैठकले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई...

काठमाडाैं उपत्यकाका अत्यावश्यक बाहेक सम्पूर्ण सेवा स्थगित

काठमाडौ । उपत्यका भित्रका स्थानीय तहहरुले अत्यावस्यक बाहेकका सबै सेवा तीन साताका लागि बन्द गर्ने निर्णय गरेका छन् । काठमाडाैं उपत्यका भित्र रहेका तीनै...

ताजा अपडेट

काठमाडाैंबाट बेपत्ता पत्रकार बानियाँकाे शव मकवानपुरमा भेटियाे

काठमाडौं। तीन दिनदेखि हराइरहेका पत्रकार बलराम बानियाँको शव भेटिएको छ । पत्रकार बानियाँको शव मकवानपुरको सिस्नेरीस्थित माण्डो खोलामा भेटिएको हाे । अपराध अनुसन्धान महाशाखाका प्रमुख...

काठमाडाैंमा एक सय ४० काेराेना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार एकैदिन एक सय ४० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । काठमाडौंमा एक सय ११, ललितपुरमा २१ र भक्तपुरमा...

‘छिमेकी मुलुकको अतिक्रमणकारी नीतिका कारण सीमामा समस्या’

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले छिमेकी मुलुकहरुको अतिक्रमणकारी नीति र चिन्तनका कारण सीमामा समस्या देखिएको बताउनुभएको छ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन...

भक्तपुरमा तीन वर्षीय बालकसहित एकै परिवारका चार जनामा कोरोना पुष्टि

भक्तपुर । तीन वर्षीय बालकसहित एकै परिवारका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सूर्यविनायक नगरपालिका–४, दधिकाेट, हिन्चोकका स्थानीय एकै परिवारका चार जनामा...

बलिउट अभिनेता सञ्जय दत्तकाे फाेक्साेमा क्यान्सर

बलिउड अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको बताइएकाे छ । मङ्गलबार साँझ फिल्मी पत्रकार कोमल नाथले यसबारे सञ्चारमाध्यमलाई जानकारी गराएकाे हुन् । दत्तका नजिकका साथी...