इराताेखरी।अभिनेत्री श्वेता खड्का आज वैवाहिक बन्धनमा बाँधिन लागेकी छिन्। गोकर्ण फरेष्ट रिसोर्टमा धनगढीका विजयेन्द्रसिंह रावतसँग श्‍वेताले लगनगाँठो कस्न लागेकी हुन्।

वैवाहिक कार्यक्रम विहानैदेखि सुरू भएको छ। दुई वर्षदेखिको प्रेम सम्बन्धलाई उनीहरू प्रेम सम्बन्धमा थिए। कोरोना महामारीकाबीच हुन लागेको विवाहमा सीमित पाहुनाहरूलाई आमन्त्रण गरिएको छ।

यसअघि हिजो मेहन्दी तथा संगीत कार्यक्रम पनि गरिएको थियो। दुवैजनाले हातमा एक अर्काको नामका मेहन्दी लगाएका थिए। उनीहरूले फोटोसूट समेत गराएका थिए।

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here