इराताेखरी।भिडियो शेयरिङ एप टिकटकले अब प्रयोगकर्ताहरुलाई तीन मिनेट सम्मको भिडियो बनाउन दिन सक्ने भएको छ । यो अहिले प्रारम्भिक पहुँचको चरणमै रहेको छ ।

यसको लागी एपलाई अपडेट पनि गर्नुपर्छ । अहिले सम्म टिकटकमा एक मिनेट सम्मको भिडियो मात्रै बनाएर हाल्न मिल्छ । यसले प्रयोगकर्ताहरुलाई अझै बढि कन्टेन्ट ल्याउनका लागी प्रोत्साहित गर्नेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here