इराताेखरी।सिद्धार्थ बैंकले यस वषका लागि शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ ।

बैंकले गत आवको मुनाफाबाट  १२ प्रतिशत बोनस शेयर र कर सहित ३ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको  हो ।

हाल बैँकको चुक्ता पूँजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार १३८ रुपैयाँ रहेको छ ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र साधारण सभाबाट पारित भए  पछि शेयरधनीले पाउनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here