इरातोखरी । रुसमा आगामी सातादेखि नै कोरोनाभाइरस विरुद्धको खोप प्रयोग गर्न निर्देनशन दिइएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनले यहाँको सरकारी पहलमा तयार पारिएको खोप अब प्रयोग गर्न यही बुधबार निर्देशन दिएका हुन् ।रुसी नागरिकका लागि उक्त खोप निशुल्क उपलब्ध गराइने पनि बताइएको छ । गत अगस्ट महिनामै पहिलोपटक कोरोनाविरुद्धको खोप दर्ता गराएको रुसले पहिलो चरणमा स्वास्थ्य कर्मचारी र शिक्षकहरुलाई लगाइनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here