इराताेखरी।नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटाको राजीनामा माग गरेको छ।विश्वविद्यालयमा राजनीतिकरण गरेको, पूर्वाग्रह राखेको नेविसंघको आरोप छ।
बास्कोटाको राजीनामा माग गर्दै राजधानी काठमाडौंमा प्रदर्शन गरेको हो। प्रदर्शनमा युवा विद्यार्थीहरुको सहभागी थियो।