इराताेखरी।नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ जना पुगेको छ । आज १ हजार १४ जना नयाँ संक्रमित थपिएका छन् ।नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६१४ पुगेको छ । आज मात्र २० जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख २७ हजार ४३३ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६२८ रहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here