इराताेखरी।रौतहटमा १४ जनाको ज्यान जाने गरी२०६४ सालमा भएको बम काण्डका अर्का प्रतिवादी पनि पक्राउ परेका छन् ।

संविधानसभा चुनावलाई लक्षित गरी भएको बम विस्फोटको घटनामा संलग्न भएको आरोपमा माेहम्मद महताब आलमलाई  प्रहरीले पक्राउ गरेको हो ।

आलमलाई नेपाल–भारत सिमानामा पर्ने बोधिमाई नगरपालिका ७ बाट पक्राउ गरी प्रारम्भिक अनुसन्धान थालिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here