इराताेखरी।सदावहार तथा निकै व्यस्त बलिउड अभिनेतामा अक्षय कुमारकाे नाम अग्रपंक्तिमा अाँउछ।  उनले लिने पारिश्रमिक पनि निकै महङ्गो हुने गर्दछ।

हालै उनले मुदस्सर अजीन्जको अपकमिङ कमेडी फिल्ममा साइन गरेका छन् । उनले यो फिल्मका लागि ५० दिनको शूटिङ गर्नेछन् ।

साथै १०० करोड रुपैयाँ यस फिल्मबाट लिनेछन् । उनको फी बाहेक फिल्म ५० करोड रुपैयाँमा तयार भईसक्नेछ । १५० करोड रुपैयाँ फिल्मको कुल बजेट रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here