काठमाडाैं । बलिउड अभिनेत्री मलाइका अरोरा डान्स रियालिटी सो इन्डियाज बेस्ट डान्सरको सेटमा निर्णायकका रुपमा फर्किएकी छन् । झण्डै एक महिनादेखि कामबाट टाढा रहेकी मलाइका पुनः सक्रिए देखिएकी हुन् ।

अन्नपूर्ण पाेष्ट दैनिकमा प्रकाशित समाचार अनुसार उनीमा काेराेना संक्रमण भएपछि काम राेकेर एकान्तबासमा बसेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here