काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिएको छ ।

ऊर्जा मन्त्री वर्षमान पुनले बाह्रौं तहका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोक्नुभएको हो ।

निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिएपछि कोइरालालाई निमित्त कार्यकारी निर्देशक तोकिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here