काठमाडौं । सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा नयाँ भर्ना प्रक्रिया अघि बढाउन स्वीकृत प्रदान गरेकाे छ

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सुरक्षा निकायमा रिक्त पद बढ्दै गर्दा समस्या हुने भएपछि नयाँ भर्ना खोल्न स्वीकृति दिने निर्णय गरेको सरकार प्रवक्ता परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

काेराेना भाइरस संक्रमण राेकथामका लागि भएकाे लकडाउनका कारण गत वैशाखदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीमा नयाँ भर्ना प्रक्रिय राेकिएकाे थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here