काठमाडौं । सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ । नेपाल भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चाेक केन्द्रविन्दू भएर ६ रेक्टर स्केलकाे भूकम्प गएकाे हाे । ५ बजेर २०  मिनेटमा भूकम्पकाे गएकाे हाे ।

अन्तराष्ट्रिय भूकम्पमापन यूएसजीएसले भने सिन्धुपाल्चोकको कोदारी केन्द्रविन्दू भएर ५ दशमलब ३ म्याग्निच्यूटको भूकम्प गएको मापण गरेकाे छ ।

बिहान काठमाडौं उपत्यका लगायत प्रदेश नम्बर एक, बागमती प्रदेश र गण्डकी प्रदेशका कास्कीलगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here