काठमाडाैं । रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को लागि निरजबहादुर शाही र प्रधुम्नकुमार कार्कीलाई प्रस्ताव गरिएकाे छ ।

प्रहरी नायव महानिरीक्षक (डिआइजी) शाही र कार्की प्रहरीलाई गृह मन्त्रालयको बढुवा सिफारिस समितिले एआइजीको लागि प्रस्ताव गरेको छ । समितिको बुधबार बैठकले उहाँहरुलाई एआइजीको लागि सिफारिस गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here