प्रधानमन्त्री ओली जी, प्रजातन्त्रको लागि लडनु भयो, लोकतन्त्र को लागि लडनु भयो अनि संघिय लोकतान्त्रिक गणतन्त्र ल्याउनु भयो । हो हामी मान्छौ तपाईलाइ तर यो दौरानमा हजारौ को ज्यान गयो, सयौको कोख बाझो भयो अनि हजारौ बिधवा हुन पुगे तथापी यो आन्दोलन बाट प्राप्त उपलब्धि बाट नेपाल ले के पायो ? नेपाली जनताले के पाए अनि हेर्नुस आफु ले आफु लाइ फर्केर, हिजो के थिए आज के छु अनि के ति निर्दोष जनताले तपाइ को आन्दोलन मा दिएका शहादत अनि यत्रो भयानक आन्दोलन र प्राप्त उपलब्धि बाट तपाइ ले बङ्गालो प्राप्त गर्नु भयो ।
करोडौको गाडि चढनु भयो स्रोत के थियो थाह भएन तर नेपाली जनताले राहत को नाममा आहत हुन बाहेक के चाँहि पाए ? के यहि थियो आन्दोलन को उपलब्धि ? यो समय र अबस्था रहदै गर्दा गणतन्त्र दिबश तर मेरो अन्र्तमन देखि शुभकामना दिन चाहि सम्पुर्ण मा असर्मथ छु । जय नेपाल !

  • प्रशिक्षण बिभाग सदस्य सचिब तथा भक्तपुर क्षेत्र न २ का पुर्ब सचिब सामाजिक अभियन्ता

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here