काभ्रेपलाञ्चाेक । माझी समुदायमा ‘माझी किङ’ को रुपमा परिचित गायक यमन माझिको ‘माख्ली परेन’ बोलको गीत सार्वजानिक भएको छ ।

गीतमा शुभम माझीको शब्द रहेको छ भने यमनकै संगीत र स्वर रहेको छ । लक्षु प्रकाश मल्लले एरेन्ज गरेको गीतलाई बिग परिवेशमा रेकर्ड गरिएको हो ।

म्युजिक भिडियोलाई शक्ती माझिले छायांकन, सुन्जित माझिले निर्देशन, अर्जुन खड्काले सम्पादन गरेका हुन् भने निर्देशक सुन्जित माझी र सबनम माझिको अभिनय रहेको छ ।

भिडियाे :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here