चितवन । संचारकर्मी तथा लोकदोहोरी गायक प्रकाश ढकाल र गायीका निर्मला रानाभाटको संयुक्त प्रस्तुती ‘माया पिरिम’ बजारमा आएको छ । उक्त गीतमा गायक ढकालको शब्द छ भने गायीका रानाभाटले उनलाई साथ दिएकी छन् ।

म्युजिक भिडियो समेत स्वयंम ढकालले निर्देशन गरेका छन् । बिजय क्षेत्रीले सम्पादन गरेको भिडियो शम्भु चालिसे र विजयले खिचेका छन् भने सुरेश दोभानको कोरियोग्राफी रहेको छ ।

ढकालको यस गित ‘माया पिरिम’ रोधि घर नामक युट्युब च्यानलबाट सार्बजनिक भएको हो ।

https://www.youtube.com/watch?v=JVcr6nLnvMg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here